सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा विजयी – Nepal Press

सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा विजयी

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन् ।

उनले ३० हजार ३७४ मत ल्याए । यस्तै नेकपा एमालेका सरेस नेपाले २७ हजार १८ मत पाए ।

निर्वाचन आयोगकाे आधिकारिक विवरण आउन भने बाँकी रहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर