कैलाली ४ मा लेखराज भट्टलाई हराउँदै वीरबहादुर बलायर विजयी – Nepal Press

कैलाली ४ मा लेखराज भट्टलाई हराउँदै वीरबहादुर बलायर विजयी

कैलाली । कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका वीर बहादुर बलायर विजयी भएका छन् ।

नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ५८४ मतलेपछि पार्दै बलायर विजयी भएका हुन् ।

बलायरले २६ हजार १७१ मत पाउँदा भट्टले २२ हजार ५८७ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर