कास्की १(२) मा एमालेका श्याम विजयी – Nepal Press

कास्की १(२) मा एमालेका श्याम विजयी

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशसभामा छैटौं सीट जितेको छ । एमालेबाट कास्की १(२) मा उम्मेदवार बनेका वेदबहादुर गुरुङ ‘श्याम’ले प्रदेशसभा सदस्यको निर्वाचन जितेका हुन् ।

उनले नेपाली कांग्रेसका दीपक गुरुङ ‘माइला’लाई ८ सय बढीको मतान्तरले हराएका हुन् । श्यामले १२ हजार ६६१ मत पाउँदा माइलाले ११ हजार ७९४ मत पाए ।

योसँगै नेकपा एमालेले गण्डकी प्रदेशसभामा ६ सिट जितेको छ । यसअघि एमालेले कास्की २ (१), कास्की ३(१), तनहुँ २(१), नवलपुर २(१), नवलपुर २(२) मा चुनाव जितिसकेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर