धनश्याम भुसाल एमालेका छबिलाल विश्वकर्मासँग १२ सय मतान्तरले पछाडि – Nepal Press

धनश्याम भुसाल एमालेका छबिलाल विश्वकर्मासँग १२ सय मतान्तरले पछाडि

काठमाडौं । नेकपा एमालेले टिकट नदिएपछि पार्टी छाडेर सत्ता गठबन्धनको उम्मेदवार बनेका घनश्याम भुसाल मतगणना जारी रहदा १२ सय मतले एमालेसँग पछि परेका छन् ।

पछिल्लो गणना अनुसार रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका सचिव िछबिलाल विश्वकर्मा ५ हजार ३४८ मतसहित अग्रस्थानमा रहदा गठबन्धनका उम्मेदवार भुसाल ४ हजार ११४ मतसहित दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा रहेका नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले ३८५१ मतका साथ पछ्याइरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर