झापा ५ मा ओली दोब्बरभन्दा बढी मतले अगाडि – Nepal Press

झापा ५ मा ओली दोब्बरभन्दा बढी मतले अगाडि

झापा । झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतान्तर दोब्बरले बढाएका छन् । पछिल्लो मत परिणामअनुसार ओलीले ४४ हजार ८०५ मत ल्याएका छन् ।

उनलाई कांग्रेसका खगेन्द्र पान्डव अधिकारीले २१ हजार १५४ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरुको मतान्तर २३ हजार ६५१ रहेको छ । जुन दोब्बरभन्दा बढी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर