सिन्धुपाल्चोक १ मा पछि परे सरेश नेपाल, ४ मतले पहिलो पटक अघि लागे माधव सापकोटा – Nepal Press

सिन्धुपाल्चोक १ मा पछि परे सरेश नेपाल, ४ मतले पहिलो पटक अघि लागे माधव सापकोटा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटाले अग्रता लिएका छन् । सुरुवाती चरणदेखिनै अग्रता लिएका एमालेका उम्मेदवार सरेश नेपालभन्दा ४ मतले लिड गरेका हुन् ।

पछिल्लो मतपरिणामनुसार माओवादीका सापकोटाले १८ हजार ३८५ मत ल्याएका छन् । एमालेका नेपालले १८ हजार ३८१ मत ल्याएका छन् । माओवादीका सापकोटाले पहिलो पटक अग्रता लिएका हुन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर