रुपन्देहीका तीन क्षेत्रमा एमालेको अग्रता, कांग्रेस र लोसपा एक एकमा अगाडि – Nepal Press

रुपन्देहीका तीन क्षेत्रमा एमालेको अग्रता, कांग्रेस र लोसपा एक एकमा अगाडि

रुपन्देही । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीका ३ वटामा नेकपा एमालेका उम्मेदारहरुले अग्रता लिएका छन् भने एकमा नेपाली कांग्रेस तथा एकमा लोसपाका उम्मेदारहले अग्रता लिएका छन् ।

सबै क्षेत्रको अलग अलग क्षेत्रमा मत गणना भइरहेको छ । क्षेत्र नं १, २ र ५ मा एमालेको अग्रता रहेको छ भने ३ मा कांग्रेस र ४ मा लोसपाले अग्रता लिएको हो ।

क्षेत्र नं ५ मा एमालेको फराकिलो अग्रता रहेको छ भने अन्य क्षेत्रमा निकै प्रतिस्पर्धात्मक रुपमा नतिजा आइरहेको छ ।
यस्तो छ विवरण
क्षेत्र नं १
छविलाल विक एमाले ४४१२
घनश्याम भुसाल सत्तारुढ गठबन्धन ३४१८
धनीराम चौधरी नागरिक उन्मुक्ति ३१२७

क्षेत्र नं २

विष्णु पौडेल एमाले ७५५५
गणेश पौडेल घन्टी ६८९९
केशव थापा जनमुक्ति ५५०२

क्षेत्र नं ३बालकृष्ण खाण कांग्रेस ९१८२
दीपक बोहोरा राप्रपा ८४७९

क्षेत्र नं ४
सर्वेनाथ शुक्ला लोसपा ९२७४
प्रमोद यादव कांग्रेस ६९८३

क्षेत्र नं ५
बासुदेव घिमिरे एमाले १९५६५
भरत शाह कांग्रेस १४२६६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर