जसपाका यादवलाई हराएर पर्साबाट प्रदेशसभामा कांग्रेसका पटेल निर्वाचित – Nepal Press

जसपाका यादवलाई हराएर पर्साबाट प्रदेशसभामा कांग्रेसका पटेल निर्वाचित

जनकपुरधाम । पर्सा २ (१)बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका छन् । पटेलले जसपाका रामनरेश प्रसाद यादवलाई हराएका हुन् ।

सत्ता गठबन्धनको उम्मेदवार पटेलले १३ हजार ७८४ मत ल्याएर विजयी हुंदा जसपाका यादवले १२ हजार १२७ मत पाए । यादवलाई एमालेले सघाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर