काठमाडौं २ मा स्वतन्त्रकी सोविता गौतम विजयी, ओनसरी चौथो – Nepal Press

काठमाडौं २ मा स्वतन्त्रकी सोविता गौतम विजयी, ओनसरी चौथो

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन् ।

उनले १५ हजार २२९ प्राप्त गर्दा नेकपा एमालेका मणिराम फुयाल ११ हजार ५५५ मत पाए ।

यस्तै राप्रपाकी कुन्ती पोखरेलले ११ हजार १४ मत पाइन् । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी नेतृ ओनसरी घतीले ९ हजार ४४८ मत पाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर