काठमाडौं ३ बाट कांग्रेसका सन्तोष चालिसे विजयी – Nepal Press

काठमाडौं ३ बाट कांग्रेसका सन्तोष चालिसे विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सन्तोष चालिसे करिब ४ हजार मतान्तरसहित विजयी भएका छन् ।

चालिसेले १५ हजार १५८ मतसहित विजयी हुँदा एमालेका कृष्ण राई ११ हजार १९६ मतमा रोकिएका छन् ।

राई २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर