पर्वतमा अर्जुन जोशीको अग्रता रोक्दै एमालेका पदम गिरी अघि बढे – Nepal Press

पर्वतमा अर्जुन जोशीको अग्रता रोक्दै एमालेका पदम गिरी अघि बढे

काठमाडौं । नेपाली कांग्रेसका अर्जुन जोशीको अग्रता तोड्दै पर्वतमा नेकपा एमालेका पदम गिरीले अग्रता लिएका छन् ।

प्रतिनिधिसभा सदस्यमा दोस्रो पटक प्रतिस्पर्धामा रहेका यी दुई नेताबीचको मतान्तर अब २८६ मा छ ।

सुरुदेखि नै पछि परेका गिरीले पछिल्लो गणमा १० हजार ५४४ मत पाएका छन् भने जोशी १० हजार २५८८ मतबाट पछ्याइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर