बागलुङ १ मा चित्रबहादुर केसीलाई उछिन्दै एमालेका डा. सूर्य पाठकको अग्रता – Nepal Press

बागलुङ १ मा चित्रबहादुर केसीलाई उछिन्दै एमालेका डा. सूर्य पाठकको अग्रता

काठमाडौं । बागलुङ निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेले अग्रता लिएको छ । गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उछिन्दै एमालेका डा. सूर्य पाठकले अग्रता हासिल गरेका हुन् ।

पछिल्लो अपडटेअनुसार पाठक छ हजार ५७७ मतसहित अगाडि हुँदा केसी छ हजार ५२० मतले पछ्याउँदै छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द काडेलले तीन हजार ६७९ मत ल्याएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर