Nepal Press
Facts First, Truth Foremost – Online News Portal from Nepal in Nepali & English Language
ताप्लेजुङ । ताप्लेजुङको मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुुसार माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री अग्रता लिएका छन् ।
उनले ७५६ मत ल्याएर अग्रता लिँदा उनलाई एमालेका योगेशकुमार भट्टराई ५६२ मत ल्याएर पछ्याइरहेका छन् । त्यहाँ ४८ हजार ३७२ मत खसेको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.