रसुवा प्रदेशसभा १ मा कांग्रेसका तामाङ विजयी – Nepal Press

रसुवा प्रदेशसभा १ मा कांग्रेसका तामाङ विजयी

काठमाडौं । रसुवा प्रदेश सभा १ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रभात तामाङ विजयी बनेका छन् ।

तामाङ आठ हजार १८६ मतसहित जित हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कुलप्रसाद भट्टले चार हजार ७७२ मत ल्याएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर