काठमाडाैं ५ मा ईश्वर पोखरेल तीन हजार मतले पछाडि – Nepal Press

काठमाडाैं ५ मा ईश्वर पोखरेल तीन हजार मतले पछाडि

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तीन हजार बढी मतले पछाडि परेका छन् । काठमाडौं क्षेत्र नं. ५ प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदीप पौडेलले पोखरेललाई तीन हजार ३५३ मतले पछाडि पारेका हुन् ।

पौडेलले १०५७२ मत ल्याउँदा पोखरेलले ७२१९ मत प्राप्त गरेका छन् । यसअघि पोखरेल यसै क्षेत्रबाट २३०२९ मतसहित कांग्रेसका प्रकाशमान सिंहलाई हराउँदै विजयी बनेका थिए ।

 

प्रतिक्रिया

One thought on “काठमाडाैं ५ मा ईश्वर पोखरेल तीन हजार मतले पछाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर