नेमकिपाको गढमा एमालेको अग्रता कायमै – Nepal Press

नेमकिपाको गढमा एमालेको अग्रता कायमै

काठमाडौं । भक्तपुर १ मा एमालेका नवराज गेलालले आफ्नो अग्रता कायममै राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार गेलालले ६८१७ प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एवं नेमकिपाबाट निवर्तमान सांसद प्रेम सुवालले ५२५९ मत प्राप्त गरेका छन् ।

मत गणना सुरु भएदेखि नै गेलालले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर