काठमाडौं ४ मा गगन थापाको फराकिलो अग्रता – Nepal Press

काठमाडौं ४ मा गगन थापाको फराकिलो अग्रता

काठमाडौं । काठमडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो विवरण अनुसार थापाले १७५१६ मत पाएका छन् । नेकपा एमालेका राजन भट्टराईले ११९४८ मत ल्याएका छन् ।

काठमाडौं ४ अन्तरगत अहिलेसम्म बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १, २, ८, ९, १०, ११, १२, १३ र काठमाडौंको वड नम्बर १ र ७ को गणना सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर