देउवाको दुई हजार पुग्नै लाग्दा सागरले हजार मत कटाए – Nepal Press

देउवाको दुई हजार पुग्नै लाग्दा सागरले हजार मत कटाए

कैलाली । डडेल्धुरामा प्रतिनिधि सभा तर्फ शेरबहादुर देउवाले १ हजार ९८५ मत पुराएका छन् ।

४ हजार १७४ मत गणना गर्दा देउवाले २ हजार पुराउन लागेका हुन् भने उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छाइरहेका छन् ।

अहिले ढकालको मत १ हजार ७३ पुगेको छ । देउवालाई टक्कर दिने भनिएका कर्ण मल्ल तेस्रो स्थानमा छन् उनको ६१३ मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर