रौतहटमा माधव नेपालको सुरुआती अग्रता – Nepal Press

रौतहटमा माधव नेपालको सुरुआती अग्रता

 

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सुरुआती अग्रता लिएका छन् ।

रौतहट एकबाट उम्मेदवार बनेका नेपालले १४७५ मत प्राप्त गर्दा एमालेका अजयकुमार गुप्ताले १२१६ मत पाएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर