कैलाली-४ : ३ मतले बलायर अघि – Nepal Press

कैलाली-४ : ३ मतले बलायर अघि

कैलाली । कैलाली क्षेत्र ४ मा जारी मतगणनामा गठबन्धनका कांग्रेस उम्मेदवार वीरबहादुर बलायर ३ मतले अघि छन् ।

बलायरले १८१५ मत ल्याउँदा नेकपा एमालेमा लेखराज भट्टले १८१२ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर