प्रचण्डले छाडेको चितवन ३ मा एमालेको समर्थन प्राप्त कांग्रेसका विद्रोहीको अग्रता – Nepal Press

प्रचण्डले छाडेको चितवन ३ मा एमालेको समर्थन प्राप्त कांग्रेसका विद्रोहीको अग्रता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडेको चितवन क्षेत्र नम्बर ३ मा एमालेको समर्थनमा उठेका कांग्रेस नेता दिनेश कोइरालाले अग्रता कायमै राखेका छन् ।

कोइरालाले ३ हजार मत गनिसक्दा ८९३ मत पाएका छन् भने गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार डा. भोजराज अधिकारीले ६७१ मत पाएका छन् । राप्रपाका नेता विक्रम पाण्डेले ६५२ मतका साथ पछ्याइरहेका छन् ।

यसअघि सो क्षेत्रमा प्रचण्डले जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर