कञ्चनपुर १ : बिनाभन्दा तारा दोब्बरले अघि – Nepal Press

कञ्चनपुर १ : बिनाभन्दा तारा दोब्बरले अघि

कैलाली । कञ्चनपुर क्षेत्र नम्बर १ को मतगणनामा नेकपा एमालेले मतान्तर बढाएका छन् ।

१ हजार मत गणना हुँदा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार तारा लामा तामाङले पाँच सय ९७ मत पाएका छन् ।

बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बिना मगरले भने दुई सय ३६ मत पाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर