उदयपुरमा कांग्रेसका नारायण खड्काले लिए अग्रता – Nepal Press

उदयपुरमा कांग्रेसका नारायण खड्काले लिए अग्रता

विराटनगर । उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नारायण खड्काले प्रारम्भिक अग्रगता लिएका छन् । एमालेका मञ्जु कुमारी चौधरी भन्दा १७ मत बढी ल्याएका छन् ।

एक हजार मत गणना गरिसक्दा खड्काले ४०४ मत पाएका छन् । एमालेकी मञ्जु चौधरीले ३८७ मत ल्याएकी छन् । यस्तै राप्रपाका ध्रुवकुमार रायमाझीले ५१ मत ल्याएका छन् भने जसपाका गोपाल राईले ४६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारीको ३४ मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर