समानुपातिकतर्फ कांग्रेस पहिलो, माओवादीभन्दा घण्टी अगाडि – Nepal Press

समानुपातिकतर्फ कांग्रेस पहिलो, माओवादीभन्दा घण्टी अगाडि

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फको विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार नेपाली कांग्रेस अगाडि देखिएको छ । कांग्रेसले ४८७६ मत ल्याएको छ । एमालेको मत ४११३ रहेको छ र यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले २४२१ मत पाएको छ ।

नेकपा माओवादी केन्द्रले भने १८५१ मत पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर