काठमाडौं ३ : कांग्रेसका चालिसेले एमालेका राईलाई उछिने – Nepal Press

काठमाडौं ३ : कांग्रेसका चालिसेले एमालेका राईलाई उछिने

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा कांग्रेसले अग्रता बनाएको छ ।

यसअघि एमाले उम्मेदवार कृष्ण राईले लिड गरिरहेका थिए ।

पछिल्लो परिणाम अनुसार कांग्रेसका सन्तोष चालिसे २५६७ मतका साथ अगाडि रहेका छन् । एमालेका कृष्णराईले २२३५ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले १११६ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर