रूपन्देही १ मा जनमतको अग्रता, घनश्याम चौथो – Nepal Press

रूपन्देही १ मा जनमतको अग्रता, घनश्याम चौथो

रूपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा जनमत पार्टीका उम्मेदवार कैलाश गुरूङले सुरूवाती अग्रता लिएका छन् ।

४०० मत गन्दा जनमत पार्टीको स्पिकर चिह्न लिएका कैलाश गुरूङले ९१ मत लिएर अग्रता लिएका छन् भने एमाले सचिव छविलाल विश्वकर्माले ८४ मतसहित उनलाई पछ्याएका छन् ।

स्वतन्त्र उम्मेदार धनिराम चौधरीको ढकियामा पनि ८४ मत नै आएको छ । एमाले छाडेर सत्तागठबन्धनका साझा उम्मेदवार बनेका घनश्याम भुसाल ६३ मत ल्याएर चौथ स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर