प्रधानमन्त्री देउवा उम्मेदवार रहेको डडेल्धुरामा मतगणना सुरु – Nepal Press

प्रधानमन्त्री देउवा उम्मेदवार रहेको डडेल्धुरामा मतगणना सुरु

काठमाडौं । डडेल्धुरामा मतगणना सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रहेको डडेल्धुरामा मतगणना सुरु भएको हो ।

त्यहाँ देउवासँग स्वतन्त्र उम्मेवार सागर ढकाल र कांग्रेसबाट विद्रोह गरेर बीपी कांग्रेसबाट कर्ण मल्ल प्रतिस्पर्धी छन् । मल्ललाई एमालेले समर्थन गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर