मकवानपुर-२ मा विरोध खतिवडालाई पछि पार्दै एमालेका महेश बर्तौलाको अग्रता – Nepal Press

मकवानपुर-२ मा विरोध खतिवडालाई पछि पार्दै एमालेका महेश बर्तौलाको अग्रता

हेटौँडा । मकवानपुरको क्षेत्र नंबर २ मा गठवन्धनका उम्मेद्वार बिरोध खतिवडालाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार महेशकुमार बर्तौलाले सुरुवाती अग्रता हासिल गरेका छन् । दुईहजार ३८५ मत गणना हुँदा बर्तौलाले अग्रता कायम गरेका हुन् ।

यस्तो छ पछिल्लो मत परिणामः

महेश बर्तौला (सुर्य) – ८७५

विरोध खतिवडा (कलम)-८२६

भरत पराजुली (घण्टी)- ४५९

राजन मैनाली (हलो)-२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर