मोरङ ६ : शेखर कोइरालाको सुरूवाती अग्रता – Nepal Press

मोरङ ६ : शेखर कोइरालाको सुरूवाती अग्रता

विराटनगर । मोरङ ६ मा शेखर कोइरालाले अग्रता लिएका छन् । ६ सय मतगणना हुँदा उनले २४९ मत ल्याएका छन् । एमालेका लालबाबु पण्डितले १९६ मत पाएका छन् ।

राप्रपाका गोपाल कट्टुवालले ४४ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर