काठमाडौं १ मा प्रकाशमानको अग्रता कायमै, रवीन्द्र पुन: दोस्रोमा उक्लिए – Nepal Press

काठमाडौं १ मा प्रकाशमानको अग्रता कायमै, रवीन्द्र पुन: दोस्रोमा उक्लिए

काठमाडौं । काठमाडौं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता कायमै राखेका छन् । सिंहको २१४० मत छ ।

राप्रपाका रवीन्द्र मिश्र १७७२ मत ल्याएर पुन: दोस्रो स्थानमा उक्लिएका छन् । एमालेका किरण पौडेल १५९० मतका साथ तेस्रो स्थानमा छन् ।

चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमको १२४० मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर