काठमाडौं ७ मा घण्टीको अग्रता कायमै, मानुषी तेस्रो – Nepal Press

काठमाडौं ७ मा घण्टीको अग्रता कायमै, मानुषी तेस्रो

काठमाडौं । काठमाडौं ७ मा २ हजार ४५९ गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायमै राखेको छन् ।

रास्वपाका गणेश पराजुलीले ६१५ मत ल्याएर अग्रता कायमै राखेका हुन् ।

उनलाई एमालेका श्यामकुमार घिमिरेले ५०९ मत ल्याएर पछ्याइरहेकी छन् भने सत्ता गठबन्धनबाट नेपाल समाजवादी पार्टीकी मानुषी यमि भट्टराईले ४५५ मत ल्याएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर