दाङ ३ मा एमालेकी कोमल वलीको अग्रता, गठबनधनका दिपक गिरी पछ्याउँदै – Nepal Press

दाङ ३ मा एमालेकी कोमल वलीको अग्रता, गठबनधनका दिपक गिरी पछ्याउँदै

दाङ । दाङ क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता लिएकी छन् ।

३०६ मत गणना गर्दा वलीले १२८ मत ल्याकी छन् भने गठबन्धनका उम्मेद्वार काँग्रेस केन्द्रिय सदस्य गिरीले ११३ मत ल्याएका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले ३९ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर