काठमाडौं ३ मा एमालेको झिनो मतले अग्रता, घण्टी तेस्रो – Nepal Press

काठमाडौं ३ मा एमालेको झिनो मतले अग्रता, घण्टी तेस्रो

काठमाडौं । काठमाडौं ३ मा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

एमालेका कृष्ण राईले १ हजार ७५ मत ल्याएर अगाडि लागेका हुन् ।

उनलाई सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सन्तोष चालिसेले एकहजार ५७ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ६३९ मत ल्याउँदा राप्रपाका गणेश गिरीले २५२ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर