कास्की ३ को मतगणना सुरु, कास्की २ मा घण्टी अगाडि – Nepal Press

कास्की ३ को मतगणना सुरु, कास्की २ मा घण्टी अगाडि

पोखरा । कास्की ३ को मतगणना सुरु भएको छ । जिल्ला समन्व्य समितिको भवनमा दिउँसो १ बजेबाट मतगणना सुरु भएको हो । कास्की ३ मा एकलाख एकहजार ७१५ मतदाता भएकोमा ६१ हजार ४०० मत खसेको थियो ।

यस क्षेत्रमा नेकपा एमालेका दामोदर बैरागी पौडेल र गठबन्धनका उम्मेदवार गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बराल जीवन छन् แทงบอลออนไลน์

त्यस्तै, कास्की २ मा जारी मतगणनामा दुईहजार १०४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले ६७८ मत पाएर अग्रता कायम राखेका छन् । नेकपा एमालेकी विद्या भट्टराईले ५१६ मत पाउँदा पाँच दलीय गठबन्धनका श्रीनाथ बरालले ३५९ मत पाएका छन् ।

कास्की २ मा ४९ हजार ९२० मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर