काठमाडौं ९ मा एमालेका कृष्णगोपाल अगाडि, घण्टी दोस्रो हुँदा माओवादीको कति ? – Nepal Press

काठमाडौं ९ मा एमालेका कृष्णगोपाल अगाडि, घण्टी दोस्रो हुँदा माओवादीको कति ?

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ काे प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।

एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ५६४ मतका साथ अग्रस्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मतका साथ दोस्रो स्थानमा छन् ।

सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत पाएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर