सप्तरी २ मा अग्रता फराकिलो पार्दै सीके, उपेन्द्र दोस्रोमा उक्लिए – Nepal Press

सप्तरी २ मा अग्रता फराकिलो पार्दै सीके, उपेन्द्र दोस्रोमा उक्लिए

धनुषा । सप्तरी २ मा जनमत पार्टीका डा. सीके राउतले अग्रता फराकिलो बनाउँदै लगेका छन् । ताजा मत परिणामअनुसार राउनको १०२० छ । जसपाका उपेन्द्र यादव अहिले दोस्रो स्थानमा उक्लिएका छन् ।

यादवको ४५२ मत आउँदा लोसपाका जयप्रकाश ठाकुरको ३०८ मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर