भक्तपुर १ मा राप्रपाको सुरुवाती अग्रता, नेमकिपा तेस्रो – Nepal Press

भक्तपुर १ मा राप्रपाको सुरुवाती अग्रता, नेमकिपा तेस्रो

काठमाडौं । भक्तपुर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ । राप्रपा भरतबहादुर खड्काले ३५९ मत ल्याएर सुरुवाती अग्रता लिएका हुन् ।

एमालेका नवराज गेलालले ३५६ मत ल्याएर राप्रपाका खड्कालाई पछ्याइरहेका छन् ।

यस्तै, नेमकिपा प्रेम सुवालले २९२ र सत्ता गठबन्धनको तर्फबाट माओवादीका सुनिल गोठेले २०२ मत ल्याएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर