झापा ३ मा राजेन्द्र लिङ्देनको सुरुवाती अग्रता – Nepal Press

झापा ३ मा राजेन्द्र लिङ्देनको सुरुवाती अग्रता

काठमाडौं । झापा ३ को मतगणना जारी छ। पछिल्लो मतगणनाअनुसार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २२७ मत ल्याएर अग्रता लिएका छन् भने कांग्रेसका कृष्ण सिटौलाले २१३ मत ल्याएका छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले २१ मत ल्याउँदा स्वतन्त्र उम्मेवदार योगेन्द्र खनालले एकमत प्राप्त गरेका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

अहिलेसम्म त्यहाँ ५ सय मत गनिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर