झापा २ मा एमाले नेता देवराज घिमिरेको अग्रता बढ्दै – Nepal Press

झापा २ मा एमाले नेता देवराज घिमिरेको अग्रता बढ्दै

काठमाडौं । झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेको अग्रता फराकिलो बन्दै गएको छ ।

पछिल्लो मतगणनाको अपडेट अनुसार घिमिरे ९२३ मतका साथ अग्रस्थानमा छन् भने दोस्रो स्थानमा गठबन्धनबाट माओवादी उम्मेदवार हरिकुमार राना ५९४ मतसहित पछ्याइरहेका छन् ।

स्वतन्त्र उम्मेदवार स्वगत नेपालले ४९८ मत पाउँदा घण्टी उम्मेदवार रुद्रप्रसाद गिरीले २९६ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर