काठमाडौं ७ मा मानुषी तेस्रो, घण्टीले अग्रता लिँदा एमाले दोस्रो – Nepal Press

काठमाडौं ७ मा मानुषी तेस्रो, घण्टीले अग्रता लिँदा एमाले दोस्रो

काठमाडौं । मतगणनाको प्रारम्भिक नतिजा अनुसार काठमाडौं ७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई तेस्रो स्थानमा पुगेकी छन् ।

प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतले अग्रता लिँदा एमालेका श्याम घिमिरे ९३ मतसहित दोस्रो स्थानमा छन् भने माओवादी केन्द्रकी मानुषी ७५ मतसहित तेस्रो स्थानमा छन् ।

सो क्षेत्रमा लौरो चिन्हका इन्जिनियर प्रवेन्द्र पोखरेल ७२ मतसहित चौथो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर