ललितपुर-२ : एमालेका प्रेम महर्जनको अग्रता कायमै, नेकपा एस तेस्रो (मतसहित) – Nepal Press

ललितपुर-२ : एमालेका प्रेम महर्जनको अग्रता कायमै, नेकपा एस तेस्रो (मतसहित)

काठमाडौं । ललितपुर २ मा एमालेका प्रेमबहादुर महर्जनले अग्रता कायमै राखेका छन् । अहिलेसम्म उनको १३१७ मत आएको छ ।

उनलाई लौरोका उम्मेदवार सुदिन शाक्यले १०९७ मतका साथ पछ्याइरहेका छन् । नेकपा एसका कृष्णलाल महर्जनको ८७७ र राप्रपाका रघुवरराज थापाको ६७६ मत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर