आयोजक कतारविरुद्ध इक्वेडर दुई गोलले अगाडि – Nepal Press
कतार विश्वकप

आयोजक कतारविरुद्ध इक्वेडर दुई गोलले अगाडि

काठमाडौं । कतार विश्वकप २०२२ मा पहिलो खेलमा आयोजक कतारविरुद्ध इक्वेडरले दुई गोलको अग्रता लिएको छ । खेलको ३१औं मिनेटमा इक्वेडरले दोस्रो गोल गरेको हो ।

पहिलो गोल इक्वेडरका ईनर भ्यालेन्सियाले गरेका थिए । खेलको १६ औं मिनेटमा आयोजक राष्ट्र कतारमाथि पेनाल्टीमार्फत गोल गरेका हुन् । कतारका किपर एस. अल साईले फउल गरेपछि रेफ्रिले पेनाल्टी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर