नवलपुरको देवचुलीमा मतेपटिका जलाइयो (भिडिओ) – Nepal Press

नवलपुरको देवचुलीमा मतेपटिका जलाइयो (भिडिओ)

काठमाडौं । नवलपुरको देवचुली ४ झाक्रेमा रहेको शान्ति श्रृजना केन्द्रमा मतपेटिकामा आगलागी भएको छ ।

प्रदेशको समानुपातिक तर्फको मतपेटिकामा आगलागी भएको हो प्रहरीले जनाएको छ । नवलपुरका पत्रकार नारायण शर्माका अनुसार त्यहाँ ९८० मत भएकोमा ७ सय मत खसिसकेको थियो ।

आगलागीमा संलग्न नारायण भण्डारी पक्राउ परेका छन् । अहिले त्यहाँ सर्वदलीय बैठक बसि पुनः मतदान गर्नेबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर