यूएईविरुद्ध आसिफको अर्धशतक – Nepal Press

यूएईविरुद्ध आसिफको अर्धशतक

काठमाडौं । ओपनर अफिस शेखले यूएईविरुद्धको एकदिवसीय खेलमा अर्धसत्तक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याउने क्रममा आसिफले ७९ बलमा ७ चौकाको मद्दतमा आसिफले अर्धसत्तक बनाएका हुन् ।

यो उनको एकदिवसीय क्रिकेट करियरको पाँचौं अर्धशतक हो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर