काठमाडौं ७ मा राप्रपा नेपालकाे समर्थन मानुषी यमीलाई – Nepal Press

काठमाडौं ७ मा राप्रपा नेपालकाे समर्थन मानुषी यमीलाई

काठमाडौं । राप्रपा नेपालले काठमाडौं ७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमीलाई समर्थन गरेको छ ।

राप्रपा नेपालका उम्मेदवार कुमार श्रेष्ठले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै यमीलाई समर्थन गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।

उनले आफ्नो समर्थक र मतदातालाई हँसिया हथौठा चिन्हमा मतदान गरेर भट्टराईलाई जिताउन आह्वान गरेका छन् ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर