नेपाल भर्सेस पाकिस्तान : नेपालका लागि अञ्जनले गरे गोल – Nepal Press

नेपाल भर्सेस पाकिस्तान : नेपालका लागि अञ्जनले गरे गोल

काठमाडौं । पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ ।

नेपालका लागि खेलको ८३ औं मिनेटमा अञ्जन विष्टले गोल गरेका हुन् ।

उनले सुनिल बलको क्रसमा गोल गरेका हुन् ।
अञ्जनको यो ११ औँ अन्तर्राष्ट्रिय गोल हो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर