वैदेशिक मुद्रा सञ्चिति बढ्यो – Nepal Press

वैदेशिक मुद्रा सञ्चिति बढ्यो

काठमाडौं । असोजमा वैदेशिक मुद्रा सञ्चिति बढेको छ ।

राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्म ११ अर्ब १ करोड रुपैयाँ बराबरको डलर सञ्चिति रहेको छ।

यो गत आर्थिक वर्षको असारसम्मको तुलनामा ४.३ प्रतिशतले वृद्धि हो ।

तथ्यांकअनुसार असोज मसान्तसम्म ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने सञ्चिति रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *