सहिद स्मारक ए डिभिजन लिग डबल राउन्ड रोबिन लिग आधारमा हुने – Nepal Press

सहिद स्मारक ए डिभिजन लिग डबल राउन्ड रोबिन लिग आधारमा हुने

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल डबल राउन्ड रोबिन लिग आधारमा सञ्चालन हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले प्रतियोगिता डबल राउन्ड रोबिन लिग आधारमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि राउन्ड रोबिन लिग आधारमा सञ्चालन गरेर विजेता टुंगो लगाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर