ओलीको दाबी : गठबन्धनले जिते ६ महिना सरकार बन्दैन, बनेपनि टिक्दैन – Nepal Press

ओलीको दाबी : गठबन्धनले जिते ६ महिना सरकार बन्दैन, बनेपनि टिक्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले चुनाव जिते ६ महिना सरकार नबन्ने दाबी गरेका छन् ।
चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले स्वार्थका लागि मात्रै गठबन्धन गरेको टिप्पणी गरे ।

ओलीले भने, ‘गठबन्धन सरकार भनेको कठपुतलीजस्तो हो । गठबन्धनले जित्यो भने ६ महिना सरकार बन्दैन । बन्यो भने पनि टिक्दै टिक्दैन । त्यहाँ खान गएकाहरु मात्रै छन् ।’

गठबन्धनले जिते फेरि राजनीतिक स्थिरता हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर