इङ्गल्यान्डले टस जितेर बलिङ रोज्यो, ब्याटिङमा उत्रँदै पाकिस्तान – Nepal Press

इङ्गल्यान्डले टस जितेर बलिङ रोज्यो, ब्याटिङमा उत्रँदै पाकिस्तान

मेलबर्न । आईसीसी टी-२० विश्वकपको उपाधि भिडन्तमा इङ्गल्यान्डले टस जितेर बलिङ रोजेको छ ।

नेपाली समयअनुसार पौने २ बजे सुरु हुने पाकिस्तानविरुद्धको खेलमा इङ्गल्यान्डले पहिला बलिङ गर्ने भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर